यहि असोज १४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म “सफर”ले बाल्यकालका हरेक स-साना कुरा याद दिलाउने अनि मन छुने शब्दहरु अनि सम्बादहरु समेटेर नयाँ ट्रेलर सार्वजनिक गरेको छ। जुन ट्रेलरको नाम दियियको छ “हतार” | धनी त हामी बच्चामा थियौ यार , कागजकै भए पनि प्लेन थियो, स्टिकरकै भए पनि ब्याङ्क ब्यालेन्स थियो । यस्तै बाल्यकालका यादहरु ताजा गराउदै फिल्मको डाइलग प्रोमो सार्वजनिक भएको हो ।
तीन जना साथिले बिना योजना गरेको यात्रा अनि त्यो यात्रा भित्र आउने उतारचढावलाई मुख्य कथा बस्तु बनाएर फिल्म निर्माण गरियको छ चलचित्र सफर | फिल्ममा सन्जय गुप्ता, मनन सापकोटा, शिविर पोख्रेल, नुर्जा श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ भनेए फिल्मलाई आशिश श्रेष्ठले निर्देशन गरेका छन ।युवा फिल्मसको ब्यानरमा बनेको फिल्म सफर केशव खडकाले निर्माण गरेका हुन| फिल्मको सम्पूर्ण छायाँकन अमेरीकामा